सुरुङभित्र फसेकाहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने छौं : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरङभित्र फसेका व्यक्तिहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने बताएका छन्।सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले स्रोत, साधन र समयको सीमिताताभित्र पनि उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका हुन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएको उल्लेख
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







